परिचय

काभ्रेपलाञ्चोक जिल्लाको दक्षिणी भेग जिल्ला सदरमुकाम धुलिखेलदेखि करीव २९ कलिोमटिर टाढा रहेको सुन्दर गाउँ साविक ढुंखर्क गाउँ विकास समिति वडा नम्बर ७ पाट्नेखोलामा श्री प्रेम प्रसाद तिमल्सिना र स्थानीय बुद्धिजीवीहरुको विशेष पहलमा यस श्री जयराम प्राथमिक विद्यालय वि.सं.२०३८ साल श्रावण १५ गते स्थापना भएको हो । गाउँलेहरुले बर्षैपिच्छे चतुर्मासा लगाउने मन्दिर रहेको तत्कालिन ठाउँमा गाउँका अग्रजहरु मिलेर ढुंगा फुटाउने, सम्याउने र पर्खाल लग... Read More